Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विज्ञान

रसुवा बाढी: भारतमा फेला परेका चारवटा शव नवलपरासी ल्याइयो

रसुवा बाढी: भारतमा फेला परेका चारवटा शव नवलपरासी ल्याइयो
स्रोत: Annapurna Post

परासी : रसुवा बाढीमा परी नारायणी नदी हुँदै बगेर भारत पुगेका चारजनाको शव नवलपरासी ल्याएको छ । भारतीय प्रहरीको समन्वयमा उक्त शव आइतबार राति ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । नदीबाट बगेर नवलपरासीसँग सीमाना जोडिएको भारतको महाराजगञ्ज जिल्लामा शव पुगेका थिए । नवलपरासी ल्याइएका शवमा तीन महिला र एक पुरुषको रहेको छ । नेपालबाट बग्दै गएका शवहरू भारतमा समेत प

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।